ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुन बारे जन्मने कस्तो जान्नुहोस आफ्नो बारेमा ७ कुरा


sharan sharan
पुस २१, २०७४ शुक्रबार  ८ : ५८ बजे

आईतवार
भाग्यमानी हुन्छन !
आयु लामो हुन्छ !

कम बोल्छन !
कलाकार हुन्छन !
मान सम्मान मिल्छ !

धर्ममा रुची राक्दछन !
सबैलाई खुशी राक्दछन !
आईतवार जन्मनेले सधैं सुर्यलाई जल चढाउनु राम्रो फल मिल्दछ !

सोमबार
मिजासिलो हुन्छन !
मिठो बोल्दछन !
बहादुर हुन्छ्न !

कफ रोगबाट ग्रसित हुन्छ्न !
सबै सुबिधाबाट सम्पन्न हुन्छन !
मिहेनती हुन्छ्न !
सोमबार जन्मनेले चन्द्रमाको पूजा गर्नु !

मंगलबार
उग्र स्वभाबका हुन्छन !
बिबादमा फस्छन !
छाला रोगबाट ग्रसीत हुन्छन !
बहादुर हुन्छन !

रचनात्मक हुन्छन !
तनाब महसुस गर्छन् !
राम्रो नेत्रित्व गर्न सक्छन !
मंगलबार जन्मनेले गणेशको पूजा गर्नु !

बुधवार

धार्मिक हुन्छन !
दिमागमा तगडा हुन्छन !
मिठो बोल्छ्न !
बुद्दी को काममा लाभ !
लापरबाही गर्ने खालका हुन्छन !
आरुलाई लोभ्याउछन !

बहुमुखी प्रतिभा !
दैनिक कृष्णको पूजा गर्नु !

बिहीवार
बुद्दिमानी हुन्छन !
डराउने हुन्छन !
असल मित्र हुन्छन !

भाग्यशाली हुन्छन !
कुनै कुरामा कट्टर हुन्छन !
सधैं खुशी हुन्छन !
असाधारण ब्यक्तित्व !
भगवान बिष्णुको पूजा गर्नु !

शुक्रबार
राम्रो प्रवक्ता हुन्छ्न !
सहनसिल हुन्छन !
मुस्किल देखी दराउदैनन !
कलाकार हुन्छन !
करियरमा सफल हुन्छन !

बुद्दिमानी हुन्छन !
समाजमा प्रतिष्ठित हुन्छ्न !
लक्ष्मी माताको पूजा गर्नु !
शनिबार

कृषि ब्यापारबाट लाभ
रचनात्मक काममा रुची
तनाब बाट ग्रसित
मित्रतामा साबधान

घर परिवारमा खुशी
अरुको इर्श्या गर्ने
जोखिम देखी डराउने
भगवान शनिको पूजा गर्नु !

स्रोत विभिन्न अनलाईन हरु

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : राजनीतिशास्त्री प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

‘ऐतिहासिक दिन’ : अमेरिका–इरानबीच पाकिस्तानमा प्रत्यक्ष वार्ता, सकारात्मक वातावरणमा छलफल

सम्बन्धित

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सामाजिक सञ्जाल केवल अभिव्यक्ति मात्र नभएर एक दोषपूर्ण र खतरनाक उत्पादन हो : विज्ञ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com