ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एचआईभीभन्दा पनि डरलाग्दो हेपाटाइटिसबाट यसरी बच्नुपर्छ


एबीसी / संवाददाता

काठमाडौ । आज विश्व हेपाटाइटीस दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइदैछ ।
भाइरसबाट हुने सरुवा रोग हेपाटाइटिस विरुद्धको दिवस ‘हेपाटाइटिस पर्खिनुहुन्न’ भन्ने नारासहित मनाइ“दैछ । २०३० सम्म हेपटाइटिस हटाउने उद्देश्यले विश्व स्वास्थ्य संगठनले जुलाई २८ तरिखमा विश्व हेपटाइटिस दिवस मनाउदै आएको छ । हेपटाइटिस ए, बी, सी, डी र इ गरी पा“च प्रकारको हुने र त्यसले कलेजोमा नकारात्मक असर पार्ने चिकित्सकको भनाइ छ । हेपटाइटिस बी हु“दा धेरै थकाई लाग्ने, भोक नलाग्ने, पेटको असहज र छाला पहेलो हुने हुने र यसको भाइरस रगत, वीर्य, योनि, तरल र ¥यालमा पाइने चिकित्सकले बताएका छन् ।

नेपालमा लगभग २ लाख ६० हजार मानिस यो रोगबाट संक्रमित भएको बताइन्छ । बेलैमा यसको फैलावट रोक्ने, सुई र ट्रिमर जस्ता उपकरणहरु शेयर नगर्ने, समयमै परिक्षण गर्ने र सुरक्षित रगत आदानप्रदान गरेमा यसबाट बच्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

आज ‘गाईजात्रा’ पर्व, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

घिस्लेन म्याक्सवेल जेफ्री एप्स्टाइनको एकमात्र सहयोगी नभएपनि उनलाई मात्र किन जेल ?

अटिजम स्पेक्ट्रम डिसअर्डर

आधुनिकतावादी वास्तुकलाको मक्का: के तपाईलाई थाह छ ?

हामी किन अप्रिय कुराहरू गर्छौं

ट्रम्प म्याकिन्लेसँग किन यति धेरै मोहित छन्?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com