ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुजीका अनेक परिकार मध्य ढोक्ला कसरी बनाउने जानी राखौ:


एबीसी / संवाददाता
असार १०, २०७८ बिहीबार  ३ : ३५ बजे

काठमाडौँ, १० असार:

बिशेषत साउथ इन्डियन हरुले खानामा अलि बढीनै प्रयोग गर्ने ढोकला प्रति अहिले नेपालीहरुको पनि आकर्षण बढेको देखिन्छ । हल्का फुल्का हुने र पेट सफा गर्ने खानामा सुजिलाई पनि मानिन्छ । सुजीका अनेक परिकारहरु मध्य ढोकला पनि  एक हो ।सुजी बाट हलुवा ,उपमा ,पुरी ,मालपुवा जस्तै ढोकला पनि सजिलै बनाउन सकिन्छ ।
सबभन्दा पहिलेत सुजी आलु र दहीलाइ मिलाएर मिक्स्चरमा लेदो बनाउने । त्यसलाई आधाघन्टा छोपेर राख्ने । त्यसपछि पेनमा थोरै तेल राखेर करीपत्ताको पात र रायोको गेडा पड्काउने र त्यसमा पहिल्यै घोलेर राखेको सुजी दही र आलुको पेस्टलाई पेनमा राखेर सबैभन्दा कम आंचमा पैंतालिस मिनेट छोपेर पकाउने ।
त्यसपछि ढोकला तयार बन्छ । त्यसलाइ सर्व गर्नको लागि आफुलाई चाहिने पीसमा काट्ने ।
यौटा भांडोमा थोरै तेल राख्ने फेरि अगाडिनै झै रायोको गेडा र करीपत्तालाई पड्काएर थोरै पानी राख्ने त्यसमा आवस्यकता अनुसार चिनीराखेर एकछिन पकाउने । केही समय पनि नुन राखेर पकाएपछि ग्यांस निभाउनेर स्वादअ
नुसार कागती निचोरेर राखिदिने ।
पहिल्यै पाकेर पिस पिस काटेको ढोकलामाथिबाट यो झोललाई सबैतीर पुग्नेगरी यो भाmेललाई राखेपछि ढोकला खानको लागि तयार हुन्छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्तावमा कुन सांसदले के भने ?

संविधानका अक्षरहरू बहुमतको गणितले मात्रै कोरिन हुँदैन : सुहाङ नेम्वाङ

सम्बन्धित

प्रेमचन्ददेखि टैगोरसम्म: किन भारतीय लेखकहरूले सोभियत मोडल रोजे?

मुगलहरूले हाम्रा लागि के नै गरेका छन् र ? : इकोनोमिष्ट

प्रस्ट कुराहरूको आविष्कार किन ढिलो भयो ?

गृहमन्त्री सुधन गुरुङले सम्पत्ति विवरणमा ठूलो लगानी लुकाएको खुलासा

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com