ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोटोपनबाट कसरी छुटकरा पाउने


एबीसी / संवाददाता

काठमाडौं, १० असार

बजारमा बिभिन्न किसिमका बिज्ञापनहरु छन । मोटोपन घटाउनको लागि अनेक थरीका खानेकुरा चक्की झोल धुलो सबै कुराहरुलाई बिज्ञापन गरेर केही कम्पनीहरुले मानिसहरुलाई हेर्दा सांच्चै होकी जस्तो लाग्ने बनाइरहेका छन र ती चिजहरु किनेर खांदा पनि कुनै मोटोपन नघटेको धेरै मानिसहरुको गुनासो पनि छ । हामी यहां मोटोपन कसरी घटाउने भन्ने बिषयमा तपाईहरुलाई जानकारी गराउंन गइरहेका छौं
मुख्यतया मानिसहरु हरेक कुरालाई सजिलै प्राप्त गर्न चाहान्छ तर त्यो हुन सक्दैन । जस्को लागि केही कठिन कार्य गर्न आवस्यक हुन्छ ।
मोटोपन कसरी घटाउनेत
१ सबभन्दा पहिलेत आफुलाई अनुशासित राख्ने । हरेक कुरामा अनुशासनमा रहनसक्ने मानिसले केही समयको लागि जस्तो साधना पनि गर्न सक्छ ।
२ आफुले चाहेको खानेकुरा चुज गर्ने ।
३ बिहान उठेर पहिले तातोपानी बाट दिनको सूरूवात गर्ने ।
४ सिजनल फलफुल खाने।
५ मुख्यतया तौल घटाउनकै लागि एकछाक मात्र खाना खाने ।
६ १६ घन्टा पेट खाली राख्ने
यी कुराहरुलाई मनन गरेर खाना खाने तरिका बदल्न सकेउं भने आफुले चाहेको खाना खाएरनै हामीले हाम्रो तौल सजिलै घटाउन सक्छौं । एसको लागि बेलुका ६ बजेभन्दा अगाडि पानी र फलफुल बाहेकको एकछाक खानामा हामीले जे पनि खान सक्छौं र बांकी समयमा भोकको अनुभव भए थोरै नट्सहरुको प्रयोग गर्न पनि सक्छौं ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

आज ‘गाईजात्रा’ पर्व, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

घिस्लेन म्याक्सवेल जेफ्री एप्स्टाइनको एकमात्र सहयोगी नभएपनि उनलाई मात्र किन जेल ?

अटिजम स्पेक्ट्रम डिसअर्डर

आधुनिकतावादी वास्तुकलाको मक्का: के तपाईलाई थाह छ ?

हामी किन अप्रिय कुराहरू गर्छौं

ट्रम्प म्याकिन्लेसँग किन यति धेरै मोहित छन्?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com