ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२०२० मा अधुरै रहेको विवाहलाई धेरै बलिउड सेलिब्रेटीले २०२१ मा पुरा गर्ने


एबीसी / संवाददाता
बैशाख ५, २०७८ आईतबार  १२ : ५५ बजे

काठमाडौं, ५ बैशाख । कोरोनाका कारण सन् २०२० सबैको लागि सकसपूर्ण रह्यो । आफूले योजना बनाए अनुसार कसैले पनि काम गर्न सकेनन् । धेरै बलिउड सेलिब्रेटीहरुले २०२० मा विवाह गर्ने योजना बुनेका थिए । तर कोरोनाका कारण योजना सफल हुन सकेन ।

अब भएका छन् । पछिल्लो समयमा सर्वाधिक चर्चामा रहेका जोडी रणवीर कपुर र आलिया भट्टले २०२० मा बिहे गर्ने योजना रहेको बताएका थिए । तर कोरोनाका कारण हुन सकेन । उनीहरुले २०२१ मा आफ्नो विवाह हुने सम्भावना प्रवल रहेको बताएका छन् । उनीहरु प्राय सँगै देखिन्छन् । यस्तै अर्का जोडी हुन् अर्जुन कपुर र मलाइका अरोरा । यी दुइ विगत २ बर्षदेखि प्रेममा छन् । यी दुईले पनि सन् २०२० मा नै विवाह गर्ने बताएका थिए । तर अब उनीहरुले २०२१ मा बिहे गर्ने सोच रहेको बताएका छन् । बिहे हुन्छ वा हुदैँन त्यसको टुंगो भने छैन । हालै मात्र मलाइकाले लगाएको ‌औठीले उनीहरुले बिहे नै गरेका हुन् कि भनेर धेरैले अड्कल काटे तर पछि मलाइकाले ति सबै अफवाह रहेको बताइन् । र अहिले उनको यो कुरा गुपचुप नै छ ।

यी लगायत सुष्मिता सेन र कता कता टाइगरले पनि प्रेमिका दिशासँग बिहे गर्ने खबर आइरहेको छ तर टाइगर र दिशा दुवैले यसबारे कुनैपनि जानकारी भने दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

सम्बन्धित

सामाजिक सञ्जाल केवल अभिव्यक्ति मात्र नभएर एक दोषपूर्ण र खतरनाक उत्पादन हो : विज्ञ

चलचित्र “बिगुल”आजदेखि प्रदर्शनमा, बुटवलका दर्शकबाट सकारात्मक प्रतिक्रिया

इन्द्रकाजीले ल्याए ‘मेरो मन पनि पत्थरको होइन होला नि’ (भिडियो)

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com