ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार कहिल्यै पनि लकडाउन गर्ने मनस्थतिमिा छैन : स्वास्थ्यमन्त्री त्रिपाठी


एबीसी / संवाददाता
चैत्र २४, २०७७ मंगलबार  १ : ०१ बजे

 

काठमाडौँ / स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रपिाठीले कोभडि-१९ रोकथामका गर्ने नाममा सरकार लकडाउन गर्ने मनस्थतिमिा नरहेको स्पष्ट पारेका छन् ।

 

मंगलबार काठमाडौंमा आयोजति नेपाल हेल्थ कनक्लेभ २०२१’मा बोल्दै मन्त्री त्रपिाठीले नेपाल अब कहल्यिै पन िलकडाउनमा नजाने समेत दावी गरे । लकडाउनभन्दा अगाड िगर्नुपर्ने सबै कसिमिका प्रभावकारी कदमहरु चाल्न सरकार तयार रहेको थप दावी थियो ।

लकडाउनले कोभडि नयिन्त्रण गर्न सहयोग हुने भए पन िसामाजकि जनजीवन र अर्थतन्त्रमा दीर्घकालीन असर पार्ने भएकाले सरकार लकडाउनमा जाने मनस्थतिमिा नरहेको उनले स्पष्टीकरण दिए । ॅहामी यो चाहँदैनौं क िनेपाल फेर िपन िलकडाउनको अवस्थामा जाओस् । लकडाउनभन्दा अगाड िजत िमहत्वपूर्ण र प्रभावकारी कदमहरु छन् सरकार ती सबै कदमहरु चाल्न तयार छ र त्यसको तयारी गररिहेको छ । कनिभने लकडाउनले कम हुने त एकातरि छदैछ तर जनजीवकिालाई यसले पार्ने प्रभाव र समाजलाई पार्ने प्रभाव अर्थतन्त्रलाई पार्ने प्रभाव, सामाजकि जीवनलाई पार्ने प्रभाव पछ िर दीर्घकालीन रुपले हुने रहेछ तसर्थ संसारले नै जसरी यो लडाइँ लडरिहेको छ हामी पन िएउटा यो लडाइँमा योद्धा भएको हुनाले नेपाल पन िसबैको काँधमा काँध मलिाएर लडाइँ गर्न तयार छ ।’ मन्त्री त्रिपाठीले बताए ।

छमिेकी मुलुकमा भारतमा कोभडि फैलिए पनि नेपालीहरु आतंकति नहुन पन िमन्त्री त्रिपाठीले आग्रह गर्दै भने हामी सीमा नाकामा एन्टिजेन परीक्षण र आइसोलेशनको व्यवस्था गरेका छौं ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कैलालीमा गोली हानेर श्रीमतीको हत्या, युवकले आफैंमाथि पनि चलाए बन्दुक

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

सम्बन्धित

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति थापाले दिए राजीनामा

टुँडिखेलमा सेनाको घोडेजात्रा

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं–इरान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com