ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेको गणित : नेपाल र ओली पक्षमा कति संसद र केन्द्रीय कमिटी सदस्य कति ? नामसहित


एबीसी / संवाददाता

काठमाडौं, २५ फागुन । सर्वोच्च अदालतले नेकपा एमाले पुनःस्थापित गरिदिएपछि सबैभन्दा संकटमा परेका माधव नेपाल आफ्नो समूहसहित ‘मूलघर’मै फर्कन तयार भएका छन् । कतिपय नेपाल निकट नेताहरु उनलाई ओलीसँग भन्दा प्रचण्डसँगै सहज हुने सुझाव दिएका थिए ।

पुनःस्थापित नेकपा एमालेको केन्द्रीय कमिटी र संसदीय दलको गणितले भने नेपाललाई माओवादी केन्द्रसँग जानुभन्दा एमालेमै बसेर शक्ति अभ्यास गर्दा सहज हुने देखिन्छ । एमाले फुटाएर माओवादी केन्द्रमा जानका लागि नेपाललाई संसदीय दलले साथ दिंदैन । उनीसँग एमालेका ४० प्रतिशत सांसद छैनन् । लालबाबु पण्डितजस्ता उनका सहयोगीले समेत अब ओलीको पक्षमा लाग्ने बताइसकेको अवस्थामा सांसदहरुको संख्या अझ घट्न सक्छ ।

तर एमालेको केन्द्रीय कमिटीमा भने माधव नेपालसँग बलियो हिस्सा छ । माओवादीसँग एकता गर्नुअघिको २०१ सदस्यीय केन्द्रीय कमिटीका केन्द्रीय सदस्यमध्ये कतिपयको निधन र केही संवैधानिक पदमा गएकाले रिक्त छन् ।एमालेको उपाध्यक्ष विद्या भण्डारी राष्ट्रपति, गणेश तिमल्सिना राष्ट्रियसभा अध्यक्ष, अग्नि खरेल महान्यायाधिवक्ता, धर्मनाथ यादव प्रदेश प्रमुख र सानुकुमार श्रेष्ठ वागमती प्रदेशको सभामुख भएपछि केन्द्रीय सदस्य रहेनन् ।

त्यस्तै रवीन्द्र अधिकारी, महिन लिम्बु र दिनेशचन्द्र यादवको निधन भइसकेको छ भने राधाकृष्ण मैनाली,प्रल्हाद गिरी कारबाहीमा परेर निष्कासन भएका थिए ।बाँकी रहेका केन्द्रीय सदस्यमध्ये वामदेव गौतम र हरि पराजुली कता खुल्छन् भन्ने प्रष्ट छैन । सोमनाथ अधिकारी प्यासी पनि प्रदेश प्रमुख भएका छन् ।

त्यस्तै वंशीधर मिश्र र महेन्द्रबहादुर पाण्डे राजदूत भएका छन् । उनीहरुको पद के हुन्छ भन्ने प्रष्ट छैन । यी बाहेकका केन्द्रीय सदस्यहरुमध्ये केपी ओलीको पक्षमा १०५ जना देखिन्छन् भने माधव नेपालको पक्षमा ८९ जना देखिएका छन् । यो संख्या सर्वोच्चको पछिल्लो फैसलापछि तलमाथि हुनसक्छ । तर एमाले विघटनअघिको आबद्धताका आधारमा केन्द्रीय कमिटीमा ओली पक्ष बहुमतमा भए पनि माधव नेपाल पक्ष पनि बलियो उपस्थितिमा छ ।

ओली पक्ष १०५

१) केपी शर्मा ओली २) ईश्वर पोखरेल ३) विष्णु पौडेल ४) पृथ्वीसुब्बा गुरुङ ५) प्रदिप ज्ञवाली ६) सुवास नेम्वाङ ७) किरण गुरुङ ८) छविलाल विश्वकर्मा ९) सत्यनारायण मण्डल १०) शंकर पोखरेल ११) रघुवीर महासेठ १२) विष्णु रिमाल १३) पुष्प कडेल १४) केशव बडाल १५) काशिनाथ अधिकारी १६) थममाया थापामगर १७) विन्दा पाण्डे १८ भानुभक्त ढकाल १९) महेन्द्र पाण्डे २०) यमलाल कडेल २१) राधा ज्ञवाली २२) लालबाबु पण्डित २३) कर्णवहादुर थापा २४) गोकुल घर्तिमगर २५) गोरख बोगटी २६) जगत विश्वकर्मा २७) दलवहादुर राना २८) युवराज कार्की २९) योगनारायण यादव ३०) शेरधन राई ३१) ईश्वरी रिजाल ३२) एकराज विश्वकर्मा ३३) कमलादेवी महतो ३४) खगेन्द्र राई ३५) खिमलाल भट्टराई ३६) खेममान खङ्का ३७) गणेश सिंह ठगुन्ना ३८) गोमा देवकोटा ३९) जगदीशप्रसाद कुसियत ४०) डम्बरसिंह सम्बाहम्फे ४१) नजिर मियाँ ४२) पदमा अर्याल ४३) पार्वत गुरुङ ४४) बलवीरप्रसाद चौधरी ४५) बैजनाथ चौधरी ४६) बोमवहादुर विक ४७) भैरवसुन्दर श्रेष्ठ ४८) महेश्वर पाठक ४९) मायानाथ अधिकारी ५०) राजन भट्टराई ५१) लालवहादुर थापा ५२) लिला गिरी ५३) लिलानाथ श्रेष्ठ ५४) शेरवहादुर तामाङ ५५) सिराज अहमत फारुकी ५६) सिता पौडेल ५७) सुजिता शाक्य ५८) सूर्य थापा ५९) सुशीला नेपाल ६०) हिक्मत कार्की ६१) ज्ञानवहादुर भुजेल ६२) कृष्णगोपाल श्रेष्ठ ६३) जया घिमिरे ६४) देवराज घिमिरे ६५) बिजय सुब्बा ६६) सुमन प्याकुरेल ६७) रघुबीर महासेठ ६८) रामदयाल मण्डल ७९) गंगा यादव ७०) लालबाबु यादव ७१) हरिनारायण महतो ७२) प्रमोदनारायण यादव ७३) किशोर अधिकारी ७४) खेमप्रसाद लोहनी ७५) गुलाबजंग शाह ७६) गोविन्दवहादुर नेपाली ७७) तिलक महत ७८) तैयव हुसेन ७९) तिलवहादुर विक ८०) पुरनसिंह दयाल ८१) प्रेमवहादुर आले ८२) बिना श्रेष्ठ ८३) भगवती चौधरी ८४) भुपेन्द्र थापा ८५) भैरववहादुर सिंह ८६) मना केसी ८७) माधव ढुंगेल ८८) मोहन बानियाँ ८९) रामरति देवी राम ९०) शरण बस्नेत ९१) लक्ष्मी पोखरेल ९२) विशाल भट्टराई ९३) शेरवहादुर केसी ९४) सिता सुन्दास ९५) मानवहादुर जिसी ९६) रुपनारायण श्रेष्ठ ९७) नारदमुनी राना ९८) मन्जु चौधरी ९९) हरि राजबंशी १००) सरोज यादव १०१) महम्मद हारुन १०२) जुली महतो १०३) शान्ता चौधरी १०४) कपिलदेव पोखरेल १०५) डा. शिवमाया तुम्बाहम्फे,

माधव पक्ष 

१) झलनाथ खनाल २) माधवकुमार नेपाल ३) युवराज ज्ञवाली ४) अष्टलक्ष्मी शाक्य ५) भीम रावल ६) घनश्याम भुसाल ७) भीम आचार्य ८) गोकर्ण विष्ट ९) योगेश भट्टराई १०) मुकुन्द न्यौपाने ११) सुरेन्द्र पाण्डे १२) अमृत बोहोरा १३) अरुण नेपाल १४) गंगालाल तुलाधर १५) नागेन्द्र चौधरी १६) प्रदिप नेपाल १७) प्रकाश ज्वाला १८) परशुराम मेघी १९) पशुपति चौलागाई २०) बेदुराम भुसाल २१) रघुजी पन्त २२) राजेन्द्रप्रसाद पाण्डे २३) रामप्रित पासवान २४) डा. बिजय पौडेल २५) श्रीमाया थकाली २६) गौरा प्रसाई कोइराला २७) जगन्नाथ खतिवडा २८) तुलवहादुर गुरुङ २९) भागवत विश्वासी ३०) शत्रुधन महतो ३१) गरिमा शाह ३२) चुडामणी जंगली ३३) जयन्ती राई ३४) जीवन घिमिरे ३५) जीवनराम श्रेष्ठ ३६) टंक कार्की ३७) ठाकुर गैरे ३८) बलदेव चौधरी ३९) ममता गिरी ४०) महफुज अन्सारी ४१) यज्ञराज सुनुवार ४२) राजेन्द्रकुमार राई ४३) रामकुमारी झाँक्री ४४) लक्ष्मण पौडेल ४५) बिजय गुरुङ ४६) विरोध खतिवडा ४७) विश्वनाथ प्याकुरेल ४८) सावित्रा भुसाल ४९) सिता गिरी ओली ५०) सोमप्रसाद पाण्डे ५१) श्रीप्रसाद साह ५२) केदार न्यौपाने ५३) कल्याणी खड्का ५४) घनेन्द्र बस्नेत ५५) प्रमेश हमाल ५६) रामकुमार ज्ञवाली ५७) रामचन्द्र यादव ५८) रविन्द्र बैठा ६९) यदुवंश झा ६०) धर्मनाथ साह ६१) रामचन्द्र साह तेली ६२) रत्नेश्वर गोइत ६३) कमलजंग राई दनुवार ६४) कृष्ण खनाल ६५) गणेश पहाडी ६६) दिनेश राई ६७) धर्मराज निरौला ६८) निरा जैरु ६९) प्रकाश शाह ७०) प्रतापलाल श्रेष्ठ ७१) प्रेमल खनाल ७२) माधव अर्याल ७२) मेटमणी चौधरी ७४) रचना खड्का ७५) रविन कोइराला ७६) राजन राई ७७) राजवहादुर बुढा ७८) विक्रम शाही ७९) सुरेन्द्र मानन्धर ८०) सोम मिश्र ८१) हरिवहादुर राई ८२) हंशराज शाही ८३) खगेन्द्र चुडाल ८४) झपट रावल ८५) देउमान सम्बाहम्फे ८६) देवशंकर पौडेल ८७) भास्कर काफ्ले ८८) सुधिर साह ८९) सरला यादव,

तटस्थ २

१) बामदेव गौतम २) हरि पराजुली १)

रिक्त रहेका १२

विद्यादेवी भण्डारी-राष्ट्रपति २) गणेश तिमल्सिना-राष्ट्रियसभा अध्यक्ष ३) अग्नि खरेल, महान्यायाधिवक्ता ४) धर्मनाथ यादव, प्रदेश प्रमुख ५) सोमना प्यासी, प्रदेश प्रमुख ६) सानुकुमार श्रेष्ठ, वागमती प्रदेश सभामुख ७) रविन्द्र अधिकारी, निधन ८) रामनाथ ढकाल, निधन ९) दिनेशचन्द्र यादव, निधन १०) महिन सुब्बा लिम्बु, निधन ११) राधाकृष्ण मैनाली, कारवाही १२) प्रल्हाद गिरी, कारवाही

ओली पक्ष ८२

१) केपी शर्मा ओली  २) ईश्वर पोखरेल ३) बिष्णु पौडेल  ४) सुवासचन्द्र नेम्वाङ  ५) वसन्तकुमार नेम्वाङ ६) लालप्रसाद साँवा (एलपी)  ७) राजेन्द्र गौतम  ८) राजेन्द्र राई  ९) घनश्याम खतिवडा  १०) भानुभक्त ढकाल  ११) विशाल भट्टराई  १२) लीलानाथ श्रेष्ठ  १३) रघुवीर महासेठ ५४) थममाया थापा १४) पार्वत गुरुङ  १५) भूमिप्रसाद त्रिपाठी  १६) खेमप्रसाद लोहनी  १७) कृष्णबहादुर राई १८) कृष्णगोपाल श्रेष्ठ  १९) महेश बस्नेत  २०) नवराज सिलवाल २१) गोकुल बाँस्कोटा  २२) कृष्णप्रसाद दाहाल २३) पोल्देन छोपाङ गुरुङ  २४) खगराज अधिकारी २५) विद्या भट्टराई  २६) जगतबहादुर सुनार २७) कृष्णकुमार श्रेष्ठ (किसान)  २८) केदार सिग्देल  २९) नारायणप्रसाद मरासिनी  ३०) पद्माकुमारी अर्याल  ३१) तिलकबहादुर महत ३२) प्रेमप्रसाद तुलाचन ३३) भुपेन्द्रबहादुर थापा  ३४) सूर्यप्रसाद पाठक  ३५) पदम गिरी ३६) प्रदीप ज्ञवाली ३७) छविलाल विश्वकर्मा  ३८) दलबहादुर राना ३९) वृजेसकुमार गुप्ता  ४०) नन्दलाल रोका क्षेत्री ४१) हृदयेश त्रिपाठी ४२) रवीन्द्रराज शर्मा ४३) नवराज राउत ४४) लालबहादुर थापा ४५) प्रेमबहादुर आले ४६) नारदमुनि राना  ४७) गणेशसिंह ठगुन्ना ४८) दामोदर भण्डारी ४९) नरबहादुर धामी ५०) भैरवहादुर सिंह ५१) विजय सुब्बा ५२) मोहन बानियाँ ५३) मोतिलाल दुगड ५५) डा. शिवमाया तुम्बाहाङ्फे ५६) सुजिता शाक्य ५७) बिना श्रेष्ठ ५८) नविना लामा ५९) शान्तिमाया पाखिन ६०) कुमारी मेचे ६१) राधाकुमारी ज्ञवाली ६२) बिन्दा पाण्डे ६३) गोमा देवकोटा ६४) निरुदेवी पाल ६५) मनकुमारी जिसी  ६६) विष्णु शर्मा ६७) सरिता न्यौपाने ६८) मैनाकुमारी भण्डारी ६९) तीर्था गौतम ७०) शान्ता चौधरी ७१) बिमला विश्वकर्मा ७२) आशाकुमारी विक  ७३) जुलीकुमारी महतो ७४) रेखाकुमारी झा ७५) सरिताकुमारी गिरी ७६) शेरवहादुर तामाङ  ७७) यज्ञ बोगटी ७८) रामवीर मानन्धर ७९) धनवहादुर बुढा ८०) तुलसी थापा ८१) लालबाबु पण्डित ८२) विमला विक (झापा)

माधव पक्ष ३८

१) माधवकुमार नेपाल २) झलनाथ खनाल ३) घनश्याम भुसाल ४) योगेश भट्टराई ५) राजबहादुर बुढाक्षेत्री ६) पार्वतकुमारी विशुन्खे ७) धुव्रकुमार शाही ८) जीवनराम श्रेष्ठ ९) गणेशकुमार पहाडी १०) सरला यादव ११) पुष्पाकुमारी कर्ण १२) कृष्णलाल महर्जन १३) नारायणप्रसाद खतिवडा १४) कृष्णभक्त पोखरेल १५) मायादेवी न्यौपाने १६) विरोध खतिवडा १७) रामकुमारी झाँक्री १८) कल्याणीकुमारी खड्का १९) यज्ञराज सुनुवार २०) समिना हुसेन २१) जयकुमार राई २२) मेटमणी चौधरी २३) हिराचन्द्र केसी २४) लक्ष्मीकुमारी चौधरी २५) भवानीप्रसाद खापुङ २६) झपट रावल २७) निरादेवी जैरु २८) डा. दिपप्रकाश भट्ट २९) कलिला खातुन ३०) सोमप्रसाद पाण्डेय ३१) बिनादेवी बुढाथोकी ३२) भीमबहादुर रावल ३३) मुकुन्द न्यौपाने ३४) पवित्रा निरौला ३५) गंगा चौधरी सतगौवा ३६) गोकर्ण विष्ट ३७) सुरेन्द्र प्रसाद पाण्डे ३८) गोपाल बम

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com