ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्ड–नेपाल पक्षको सचिवालय बैठक संसदीय दलको कार्यालय सिंहदरवारमा


एबीसी / संवाददाता
फाल्गुन १७, २०७७ सोमबार  ९ : ५२ बजे

काठमाडौं, १७ फागुन ।   नेकपा प्रचण्ड–नेपाल पक्षको सचिवाल बैठक सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको छ । बिहान ८ बजेदेखि जारी बैठकमा विकसित राजनीतिक परिस्थितिका बारेमा छलफल भइरहेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बस्दै आएको सचिवालय बैठक पार्टी विभाजनपछि पहिलोपटक सिंहदरवार संसदीय दलको कार्यालयमा बसेको हो । प्रतिनिधिसभा पुनःस्थापनापछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिई बसेको भन्दै अविश्वासको प्रस्ताव अघि सार्ने तयारीमा रहेको प्रचण्ड–नेपाल पक्षका दुवै अध्यक्ष आइतबार चार घण्टा छलफल गरेका थिए । प्रतिनिधिसभा बैठक बस्नुअघि नै संसदीय दलमा बैठक राखेर प्रचण्ड–नेपाल पक्षले आफ्नो पक्ष आधिकारिक रहेको सन्देश दिन खोजेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

के दुवईको अन्त्य हो यो ?

सम्बन्धित

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

काबुलको अस्पतालमा पाकिस्तानको आक्रमण, ४०० जनाको मृत्यु, २५० घाइते

ट्रम्पले पुटिनको तर्कले आफैंलाई प्रमाणित गरिदिए : न्युजविक

के दुवईको अन्त्य हो यो ?

ट्रम्प सहयोगी राष्ट्रप्रति आक्रोशित : हर्मुज जलडमरूमध्य खोल्न सहायता नदिएकोमा आलोचना

नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com