ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाको सूचनाले रुसमा आक्रमण रोक्न सफल


admin
पुस ३, २०७४ सोमबार  २ : २१ बजे


काठमाडौं, ३ पुस । अमेरिकी गुप्तचर निकाय सिआइएले दिएको सूचनाका आधारमा रुसको सुरक्षा निकायले सेन्ट पिटर्सबर्गमा हुन लागेको आक्रमण रोक्न सफल भएको अमेरिकी तथा रुसी नेताले बताएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टेलिफोन गरेर सूचना दिएकोमा धन्यवाद दिएको ह्वाइट साउस र क्रेमलिनले पुष्टि गरेको छ । सेन्ट पिटर्सबर्गको प्रमुख गिरजाघरमा बिद्रोहीले आक्रमणको योजना बनाएको र यो सूचना सिआइएले रुसी अधिकारीलाई दिएको थियो । त्यसपछि रुसी सुरक्षाकर्मी आक्रमणको योजना असफल पार्न सफल भएको उल्लेख गरिएको छ । यो अक्रमण शनिबार गर्ने तयारी भएको थियो । रुसी समाचार संस्था इन्टरफेक्सका अनुसार पुटिनले ट्रम्पसंगको टेलिफोनवार्ताको क्रममा अमेरिकासंग सम्बन्धित यस्तै जानकारी आफूहरुले पाएमा पनि सूचना गर्ने बताउनुभएको छ । इस्लामिक बिद्रोही संगठन इस्लामिक स्टेट (आइएस) समर्थित समूहका सातजनालाई हतियार, विस्फोटक पदार्थ र पमप्लेटसहित पक्राउ गरिएको रुसी सुरक्षा सेवा एफएसबीले जनाएको छ । यहि समूहले आक्रमणको योजना बनाएको एफएसबीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेसीज ‘ककस’ को प्रत्यक्ष प्रसारण एबीसी टेलिभिजनले गर्ने

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

सम्बन्धित

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com