ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एबीसी टेलिभिजनको १२ औं वार्षिकउत्सवको अवसरमा विभिन्न व्यक्तित्वहरुले दिनुभएको शुभकामना, सल्लाह, सुझाव र प्रतिक्रिया (भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं, २१ भदौ । गाउ, शहर र दुनिया ब्युझाउने अभियानका साथ अनवरत रुपमा समाचार, सूचना र जनजीविकाको सवाललाई उठाउ“दै आएको एबीसी टेलिभिजन स्थापना भएको आज १२ वर्ष पूरा भएको छ । यस अवसरमा विभिन्न व्यक्तित्वहरुले एबीसी टेलिभिजनलाई उत्तरोत्तर प्रगतिको शुभकामना, सल्लाह, सुझाव र प्रतिक्रिया दिनुभएको छ ।

गणतन्त्र नेपालको पहिलो न्यूज च्यानल एबीसी टेलिभिजन आजबाट १३ औं वर्षमा प्रवेश गरेको छ । गाउ शहर र दुनिया बिउ“झाउने अभियानका साथ गाउ, शहर र दुनियाकै सत्य, तथ्य र निष्पक्ष समाचारहरु प्रस्तुत गर्ने एबीसीको यात्राले आज १२ औं वर्ष पूरा गरेको छ । एक्यूरिसी, ब्यालेन्स, क्रेडिबिलिटी अर्थात् एबीसी न्यूजले टेलिभिजनको पर्दाबाट जस्ताको तस्तै पस्किदै आइरहेका विषय–वस्तुहरु र गाउ समाजका अन्तरकुन्तर कथा, व्यथाहरु । विशेषगरी, देशको दूरदराजमा अवस्थित आवाजबिहिनहरुका आवाजहरु सरकारसम्म पु¥याउने प्रयत्नमा एबीसी हरदम तत्पर रह्यो र छ पनि । यही सन्दर्भमा एबीसी टेलिभिजनको १२ औं वार्षिकउत्सवको अवसरमा विभिन्न व्यक्तित्वहरुले हामीलाई शुभकामना दिनुभएको छ, सल्लाह, सुझाव र प्रतिक्रियासहित ।

यस्तै नेपाली का“ग्रेसका महामन्त्री डाक्टर संशाक कोइराला पनि एबीसीले आगामी दिनमा पनि थप उत्तरोत्तर प्रगति गर्दै जाओस् र विशेषगरी, आम नागरिक र जनजीविका सवालहरु छर्लङ्ग पार्न सकोस् भन्दै एबीसीलाई शुभकामना दिनुुभएको छ ।

बैंक, वाणिज्य तथा वित्तिय संस्थाहरुको तर्फबाट पनि एबीसी न्यूज टेलिभिजनले हार्दिकताका साथ भारी शुभकामना पायो । विशेषतः अहिले कोरोना महामारीको समयमा सबै एकजुट भइ कोरोनाविरुद्ध लड्नुपर्ने र यसका लागि एबीसी टेलिभिजनले पनि यसरी नै सही र सत्य समाचार सम्प्रेषण गर्दै जाओस् भन्ने मनोकांक्षा उनीहरुले व्यक्त गरेका छन् ।

शुभकामनाकै सन्दर्भमा एबीसी न्यूजले केबल समाचार मात्रै प्रवाह गरेन, सागीतिक र मनोरञ्जनात्मक कार्यक्रमहरुले उत्तिकै दर्शन, श्रोताको मन जित्न सफल भइ नै रहेको प्रतिक्रिया पनि हामीले विभिन्न व्यक्तित्वहरुमार्फत पायौं । तथापी, खेलकुद, साहित्यिक र विश्वभरका अन्य गतिविधिलाई थप समेट्न सके शतप्रतिशत दर्शक एबीसीले बटुल्थ्यो भन्ने अपेक्षा राख्नुहुन्छ, वरिष्ठ गीतकार डाक्टर कृष्णहरि बराल ।

विशेषतः समाजका उपेक्षित र कमजोर वर्गका सवालहरुलाई थप उजागर गर्दै लगोस् र न्याय र समानताको लडायमा थप सशक्त बनोस् भन्दै एक वरिष्ठ अभिवक्ता डा सुषमा बास्कोटा बराल एबीसीलाई आफ्नो शुभकामना यसरी पोख्नुहुन्छ । उहा“ले महिलाका माग, मुद्धा र अन्तरपिडाहरुलाई पनि सम्बोधन गर्नसक्नुपर्नेमा पनि जोड दिनुभएको छ ।

गाउ, समाज र दुनियाको खबरलाई ऐना जस्तै जस्ताको तस्तै प्रस्तुत गर्ने एबीसी न्यूजको अभियानलाई निरन्तर साथ, सहयोग र सुझाव दिदै आउनुहुने सम्पूर्ण आदरणीय दर्शकबिन्दहरुमा हामी पुनः आभार व्यक्त गर्दछौं । यहाहरुको सुझावलाई आत्मसात् गर्दै अघि बढ्ने प्रण गर्दछौं । यहा“हरुको हौसला र मायाले गाउ, शहर र दुनिया बिउ“झाउने हाम्रो अभियान थप जागृत हुने विश्वास व्यक्त गर्न चाहन्छौं ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com