ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना भाइरसका कारण तीब्र गतिमै खुम्चियो भारतीय अर्थतन्त्र


एबीसी न्यूज

काठमाडौं, १६ भदौ ।   द्रुतगतिमा बढिरहेको भारतीय अर्थतन्त्र कोरोना भाइरसका कारण तीब्र गतिमै खुम्चिएको छ। सन् २०२० को दोस्रो त्राइमासको तथ्यांकअनुसार भारतीय अर्थतन्त्र २३।९ प्रतिशतले खुम्चिएको छ। सन् २०२० को अप्रिलदेखि जुनसम्मको तथ्यांअनुसार अर्थतन्त्र खस्किएको हो। यो भारतीय आर्थिक वर्षको पहिलो त्राइमास पनि हो।

आर्थिक विवरणको त्राइमासिक विवरण प्रकाशित गर्न थालेदेखिको सबैभन्दा धेरैले घटेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्। भारतले सन् १९९६ देखि यस्तो विवरण प्रकाशित गर्न थालेको थियो।

ब्लुमवर्गका अनुसार यो कुनै पनि ठूला अर्थतन्त्रमा भएको सबैभन्दा ठूलो गिरावट हो। पहिलो त्राइमासमा खासै प्रभाव नपरेको भारतीय अर्थतन्त्र दोस्रो त्राइमासमा आउँदा भने धेरै प्रभावित भएको छ। सन् २०२० को जनवरीदेखि मार्चसम्म भारतीय अर्थतन्त्र ३ प्रतिशतले बढेको थियो।

कोरोना भाइरस संक्रमण फैलिंदै जाँदा भारतमा मार्च २५ देखि लकडाउन लागू भएको थियो। लकडाउनका कारण बन्द रहेको आर्थिक गतिविधि पछिल्लो २ महिनादेखि विस्तारै खुल्दै गएको छ। यद्यपी लकडाउनका कारण अधिकांस क्षेत्र ऋणात्मक भएका छन्। भारतको तथ्यांक मन्त्रालयका अनुसार निर्माण क्षेत्रमा ५१ प्रतिशतले घटेको । उत्पादन ३९ प्रतिशतले घटेको छ भने सेवा क्षेत्र ४७ प्रतिशतले घटैको छ। माइनिङ क्षेत्र पनि ४१ प्रतिशतले घटेको छ।

पछिल्लो २ वर्षदेखि भारतीय अर्थतन्त्रको बृद्धिदर निरन्तर ओरालो लाग्दै आएको थियो। यद्यपी कोरोनाले यसलाई ऋणात्मक बनाइदिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com