ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय प्रधानमन्त्री मोदी बाम गठबन्धनप्रति सकारात्मक : प्रचण्ड


एबीसी न्यूज
मंसिर १६, २०७४ शनिबार  ४ : ५३ बजे

-मनिश कार्की
– कपिलवस्तु १६ मसिंर।
माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल प्रचण्डले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी संग फोनमा कुरा भएको बताउनुभएको छ । बाम गठबन्धन प्रति भारतीय प्रधानमन्त्रि मोदी को सकारात्मक सोच रहेको हुनाले कुनै भ्रमको पछि नलागी बाम गठबन्धन लाई जिताउन प्रचण्डले आग्रह गर्नुभयो । बाम गठबन्धनको जितले भारतसंग काग्रेस सरकारको भन्दा राम्रो सम्वन्ध हुने बताउनु भएको छ । अहिले विपक्षी दलहरु ले भ्रामक रुपमा गठबन्धन ले जिते बेर्डर सिल हुने हल्ला फैलाएको हुनाले त्यस्तो हल्लाको विश्वास नर्गन उहांले आग्रह गर्नुभएको छ ।
बामगठबन्धनद्धारा मायादेवी गाउपालिका १ बर्रोहियामा आयोजना गरेको चुनावी सभा लाई सम्बोधन गर्दे अध्यक्ष प्रचण्डले अल्पमतको सरकार चलाउदा देश र जनताको बिकास नभएको कारण बाम गठबन्धन गरिएको तथा यस पटक बाम गठबन्धनले ५ बर्ष सम्म ढुक्क सरकार चलाउने दाबी गर्नुभयो । आमसभामा माओवादी नेता तथा प्रतिनिधी सभा १ का बाम गठबन्धनका उम्मेद्धवार चक्रपाणी खनाल , प्रतिनिधि सभा २ का बाम उम्मेद्धवार वृजेश कुमार गुप्ता तथा प्रदेश सभा उम्मेद्धवारहरुले आफ्ना विकासे प्रतिबद्धताहरु जनाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेश विवाद चर्कियो: राष्ट्रपति परामर्शमा, विपक्ष आक्रामक

एकमुष्ट खारेजीको तयारी: १२०० भन्दा बढी राजनीतिक नियुक्ति हटाइने

सम्बन्धित

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ऐन महरविरुद्ध रश्मिला धामीको रिट खारेज, मुद्दा नचलाउने सरकारी वकीलको निर्णय सदर

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com