ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचन आयोगबाट सुरक्षा चुस्त बनाउन आग्रह


sharan sharan

काठमाडौ, १६ मंसिर /
सरकारले आगामी मंसीर २१ गते दोस्रो चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा ढुक्क भएर मतदान गर्न आम मतदातालाई अपिल गरेको छ ।
चार वटै सुरक्षा निकायका प्रमुखहरुले शुक्रबार अपरान्ह निर्वाचन आयोगका पदाधिकारीहरुस“गको सामूहिक भेटमा निर्वाचनका लागि सुरक्षा व्यवस्था सुदृढ रहेको जानकारी गराउ“दै ढुक्क भएर मतदानमा भाग लिन आम मतदातालाई अपिल गरेका हुन । सुरक्षा व्यवस्था सुदृढ भएकाले निर्धक्कस“ग मतदानमा भाग लिन आम मतदातालाई पुनः आह्वान गरिएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले जानकारी दिनुभयो । बैठकमा सुरक्षा निकायका प्रमुखहरुले उम्मेदवारमाथि लक्षित गर्दै भइरहेका निर्वाचन विरोधी गतिविधिलाई दोहोरिन नदिने प्रतिवद्धता पनि जनाएका थिए ।
छलफलमा प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले निर्वाचन विरोधी गतिविधि हुन नदिन सुरक्षा निकायका प्रमुखहरुको गम्भिर ध्यानाकर्षण गराउनु भएको थियो । यसैबीच, निर्वाचन आयोगले निर्वाचनको निष्पक्षतामा प्रतिकूल प्रभाव पार्नेगरी सामाजिक संजालमा राखिएका अडियो, भिडियो, फोटो तथा सहिदका तस्वीरलाई तत्काल हटाउने व्यवस्था गर्न, गराउन र अटेर गरे कडा कार्वाही गर्न पनि सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी निर्वाचन आचारसंहिता विपरित हुनेगरी सामाजिक संजालहरुमा राखिएका सामग्रीहरु तत्काल हटाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई सचेत गराउनु भएको हो ।
निर्वाचन आयोगले निर्वाचन विरोधि गतिविधि हुन नदिन पनि सम्वद्ध सबै पक्षको पुनः ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com