ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कमेडियन खबपु अब नेपाल टेलिभिजनको पर्दामा


एबीसी न्यूज
जेष्ठ २५, २०७७ आईतबार  १२ : ४६ बजे

काठमाडौं, २४ जेठ  । कमेडी च्याम्पियनका चर्चित हास्य कलाकार खड्ग बहादुर पुन (खबपु) नेपाल टेलिभिजनको पर्दामा देखिने भएका छन्। अर्गानिक कमेडियनको उपमा पाएका रोल्पाका पुन एनटिभि प्लसबाट शनिबार राती ९ बजे प्रसारण हुने ‘टेलि श्रृङ्खला अति भो’मा देखिने भएका छन्।

समसामयीक विषयवस्तुमा आधारीत रहेर हास्यव्यंग्य मार्फत चेतना र सन्देश प्रवाह गर्ने हेतुले तयार पारिएको उक्त श्रृङ्खलामा खड्ग बहादुर पुन, सुमन सागर, रियाशा दाहाल, शर्मिला शर्माले अभिनय गरेका छन्। यस्तै, युगज्योती क्रियाशील, कन्चन खड्का, राहुल श्रेष्ठ, चन्द्र पाण्डे, सुरज खनाल, तिलक कोइराला, सीमा ढकाल आदीको अभिनय रहेको तिलक कोइरालाले जानकारी दिए ।

श्रृङ्खलाको लेखन सुरज, तिलक र चन्द्रको रहेको छ भने दिलिप विष्टले छायाङ्कन गरेका छन्। निर्देशन तिलक कोइराला र सुरज खनाल एवम श्रृङ्खला निर्देशन सन्तोष खनालको रहेको उक्त सो शनिबार राति ९ः३० बजे मिडिया हबको युट्युव च्यानलमा पनि हेर्न सकिने कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

ट्रम्पको भयानक चेतावनी : “आज राति एउटा सभ्यता नै मर्नेछ”

सम्बन्धित

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सामाजिक सञ्जाल केवल अभिव्यक्ति मात्र नभएर एक दोषपूर्ण र खतरनाक उत्पादन हो : विज्ञ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com