ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोहलपुरमा क्वारेन्टिन निर्माण गर्ने निर्णयको विरोधमा सडक बन्द


एबीसी न्यूज
जेष्ठ ८, २०७७ बिहीबार  १२ : ०६ बजे


काठमाडौं, ८ जेठ ।  बाँकेको कोहलपुरमा क्वारेन्टिन निर्माण गर्ने निर्णयको विरोधमा स्थानीयबासीले सडक बन्द गरेका छन् । कोहलपुर नगरपालिकाको कार्यपालिका बैठकले बुधबार नगरका तीन वटा विद्यालयमा क्वारेन्टिन निर्माण गर्ने निर्णय गरेको थियो । सोही निर्णयको विरोधमा बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर क्षेत्रका स्थानीयहरुले सडक बन्द गरेका हुन् ।

बुधबार साँझदेखि त्यहाँका स्थानीयहरुले क्याम्पस जाने सबैतिरका सडकमा बार लगाएर सडक अवरुद्ध गरेका हुन् ।
उनीहरुले सरकारले घोषणा गरेको लकडाउनलाई उल्लघंन गर्दै सडक बन्दसहित प्रर्दशन गरिरहेका छन् । कार्यपालिकाको बैठकले वडा नम्बर ११ मा रहेको बागेश्वरी बहुमुखी क्याम्पस, वडा नम्बर १२ मा रहेको ज्ञानज्योती मावि र वडा नम्बर २ मा रहेको लक्ष्मी मावि बर्दहवामा क्वारेन्टिन बनाउने निर्णय गरेको थियो ।

सोही निर्णयको विरोधमा बागेश्वरी बहुमुखी क्याम्पस र लक्ष्मी मावि आसपासका केही स्थानीयहरु विरोधमा उत्रिएका छन् । भारतबाट आउन लागेका नगरबासीलाई मध्यनजर गरेर क्वारेन्टिन निर्माण गर्ने निर्णय नगरपालिकाले गरेको हो । उनीहरुले क्वारेन्टिनमा बिरामी राखे कोरोना संक्रमण फैलिने भन्दै नबुझेर विरोध जनाइराखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

हतारमा श्रममन्त्री हटाए प्रधानमन्त्री, गृहमन्त्रीमाथि गम्भीर आरोप उठ्दा सरकार मौन

सम्बन्धित

त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

तराईका विभिन्न ठाउँमा तापक्रम ४० डिग्रीभन्दा माथि पुग्ने अनुमान : सतर्कता अपनाउन आग्रह

गृहमन्त्रीको विवादबारे रास्वपा केन्द्रीय समिति चुपचाप, उठेन कुनै प्रश्न

गृहमन्त्री गुरुङले लुकाए सेयर, स्पष्टीकरणमा पनि बोले झुट

दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउन उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com