ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साउथ एशियाकै नमुना अस्पताल बन्न सक्छ सामुदायिक प्राकृतिक चिकित्सालय


admin
मंसिर १३, २०७४ बुधबार  ४ : १७ बजे

नवलपरासी, १३ मंसिर । साउथ एशिया फाउन्डेसनका महासचिव राहुल बरूवाले नवलपरासी देबचुली नगरपालिका रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयलाई साउथ एशियाकै नमुना अस्पताल बन्न सक्ने बताउनु भएको छ ।

सामुदायिक प्राकृतिक चिकित्सालयको अवलोकनको क्रममा महासचिव बरूवाले समुदायले सञ्चालन गरेको ब्यवस्थित अस्पताल देख्दा आफु खुसी भएको बताउनु भएको हो ।

यस्तो प्राकृतिक अस्पताललाई सरकार बिषेश ध्यान दिएको खण्डमा नेपालकै मात्र नभएर बिश्वकै नमुना अस्पताल बन्ने उहाको भनाइ थियो । यस्तै बरूवाले चिकित्सालयले बिरामीलाई दिइरहेको सेवा सुबिधा र ब्यवस्थापन, भौतिक पुर्बाधार देखेर प्रभावित भएको बताउदै चिकित्सालयलाई साउथ एशियाकै नमुना संस्थाको रुपमा परिचित गराउनका लागि चिकित्सालयमा थप सेवा सुबिधा, भौतिक पुर्बाधारको बिकासको लागि सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो ।

सामुदायिक प्राकृतिक चिकित्सालयको अबलोकन गर्न पुग्नु भएको महासचिव बरूवा र साउथ एशिया फाउन्डेसनकी प्रोजेक्ट अफिरस डेसी सुवाललाई चिकित्सालय ब्यवस्थापन समितिका अध्यक्ष सन्त बहादुर क्षेत्री, ब्यवस्थापक हरि सापकोटा, चिकित्सालयका निर्देशक डा.विनोद पौडेल,सचिव प्रदिप घिमिरे,पबिन्द्र जि.सि,चन्द्र तिवारी,पवन बुढाथोकी लगायतले स्वागत गर्नु भएको थियो ।

अस्पतालको अबलोकन पश्चात चिकित्सालयले दिइरहेका सेवा सुबिधा,भौतिक पुर्बाधारको बारेमा महासचिव बरूवालाई जानकारी लिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि सडकमा वृद्धलाई दुर्व्यवहार गर्ने चालक पक्राउ

द्रूतमार्गको प्रस्थानविन्दु थाती राखेर वैकल्पिक योजनालाई अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

निर्वाचन तीन प्रवृत्तिबीचको जनमत संग्रह बन्न गएको छ : प्रचण्ड

नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com