ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आन्द्र माहा सागरमा अवस्थित बर्मुडा ट्राएंगल


एबीसी / संवाददाता
बैशाख २५, २०७७ बिहीबार  ५ : १४ बजे

काठमाडौं, २५ बैशाख ।

बर्मुडा ट्राएंगल आन्द्र माहा सागरमा अवस्थित त्यस्तो क्षेत्र हो जहाँ कोही पनि जान वा अनुसन्घान गर्न हिम्मत गर्न सक्दैनन् ।
यो एक त्रिकोण (भर्चुअल त्रिकोणीय) आकारको छ र साढे पाँच लाख वर्ग मीलको क्षेत्रफल ओगटेको छ । यस क्षेत्र वरीपरी जाने समुद्री जहाज र हवाइजहाज वा कुनै पनि बस्तुलाई यसको शक्तिले आफु तिर तान्छ । यस्ता बस्तुहरु काहाँ जान्छ र के हुन्छ भन्ने कुरा कसैलाई पनि थाहा छैन ।
बर्मुडा ट्राएंगल बारे जानकारी लिन वा अनुसन्धान गर्न विश्व नै डराइराखेको छ । वैज्ञानिकहरूको लागि आज पनि यो एक अच्म्मको विषय बनेको छ । अहिलेसम्म, कुनै पनि संसारमा यस्तो ठुलो वैज्ञानिक बन्न सकेको छैन ।
बर्मुडा ट्राइएंगल पहिलो पटक क्रिस्टोफर कोलम्बसले आफ्नो पत्रिकामा उल्लेख गरेका थिए।
बर्मुडा ट्राइएंगल क्षेत्र अत्यधिक चुम्बकीय क्षेत्र हो, यसले फलामबाट बनेको बस्तु आफुतिर तान्दछ।
वैज्ञानिकहरूले बर्मुडा ट्राइएंगल क्षेत्रमा मिथेन ग्यासको भण्डार रहेको अनुमान गरेका छन् ।, यस कारण नै त्यस क्षेत्रमा दुर्घटना हुने अनुमान छ । तर अहिले सम्म यी अनुसन्धानहरूको व्यावहारिक अनुसन्धान भने त्यस क्षेत्रमा गरिएको छैन।
यहाँ कार्बनडाइअक्साइड ग्याँस पनि ठूलो मात्रामा उत्पन्न विश्वास छ ।
बिगतका समयमासयौं व्यक्तिहरू यहाँ आफ्नो ज्यान गुमाइसकेका छन् र आजसम्म यी व्यक्तिहरूको कुनै पहिचान पाउन सकिएको छैन। त्याहाँ पुगे पछि व्यक्तिहरु आफै हराउँछन् ।
यस क्षेत्रको समुन्द्री पिँधमा कुनै एकदमै बलियो राक्षसी शक्ति छ जसले ती बस्तुहरुलाई तानेर अन्य कुनै स्थानमा पुर्याउँछन् भन्ने जास्ता कुराको बिश्वास पनि गरीन्छ ।।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु – प्रधानमन्त्री कार्की

सुरक्षा निकायको समन्वय अभाव र मिथ्या सूचनाको डढेलोः भदौ २३–२४ को ‘राष्ट्रिय क्षति’

भदौ २४ गते सरकारी, व्यापारिक र निजी भवनमा आक्रमण गर्ने को थिए ?

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

पहिल्यै लीक भएपछि कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्री बाध्य

सामाजिक सञ्जालमा पेट्रोल बमको छलफल, सुरक्षा निकायलाई थाहै भएन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com