ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२६ दिन लकडाउन भईरहदा भोकमरी नै हुने अवस्था भने छैन – मन्त्री खतिवडा


एबीसी न्यूज
बैशाख ६, २०७७ शनिबार   १२ : ४१   बजे


काठमाडौं, ६ वैशाख । देशमा लकडाउन २६ दिनमा चलिरहदा श्रमिक वर्गहरुमै पनि भोकमरीको अवस्था भने नरहेको अर्थमन्त्री एवम् सूचना तथा सञ्चारमन्त्री डाक्टर युवराज खतिवडाले बताउनुभएको छ ।

वडा लगायत स्थानीय सरकार र सबैले कोही पनि भोको नरहुन् भन्ने हिसाबले सहयोग गरिरहेको अवस्थामा कोही पनि श्रमिक अहिलेको अवस्थामा भोको नरहेको उहाले दाबी गर्नुभएको छ ।

तथापि, यस्तो समयमा अप्ठ्यारोमा परिरहेको मजदुर र श्रमिकहरुलाई सरकारले सहयोग गर्ने प्रतिबद्धता पनि उहाले जनाउनुभएको छ ।
साथै यस्तो समयमा नागरिक समाज, स्थानीय सरकार र सबैले अबिलेको विषम् परिस्थतीलाई बुझ्न पनि उहाले आग्रह गर्नुभएको छ । उहाले सरकार आज श्रमजीविहरुको पक्षमा रहेको हुदा जो कोहि पनि भोकै रहनु पर्ने अवस्था नभएको जिकिर गर्नुभयो । उहाले भन्नु भयो यस्तो महामारीमा कहि कतै राहत पाउने कुराहरुमा नमिलेको हुन सक्छ त्यो कुरालाई पनि सुधार गदै लैजाने छौ । एबीसी न्युज टेलिभिजनको कार्यक्रम आउटलुक विशेषका लागि प्रधानसम्पादक शुभशंकर कंडेलसंग कुरा गर्दै उक्त कुरा बताउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

रास्वपालाई जनमतको सम्मान गर्न विपक्षीको खबरदारी

सम्बन्धित

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन : सभापति लामिछाने

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

गगन थापाले दिए रवि र रास्वपालाई शुभकामना

रास्वपा महाधिवेशनः उद्घाटनस्थल वरपरको सडकमा गाडी चलाउन रोक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group