ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङमा र्‍यापिड टेस्ट गर्दा थप एक जनामा पोजेटिभ, थप परीक्षणका लागि पोखरा पठाइने


एबीसी न्यूज
चैत्र ३०, २०७६ आईतबार  ७ : १८ बजे

 

काठमाडौं, ३० चैत । बागलुङमा र्‍यापिड टेस्ट किटमार्फत गरिएको कोरोना भाइरस संक्रमणको रिपोर्ट पोजेटिभ देखिएको छ।

र्‍यापिड टेस्ट किटबाट परीक्षण गर्दा एकजना महिलाको रिपोर्ट शंकास्पद भेटिएपछि स्वाब संकलन गरी पोखरा पठाइएको हो । भारतबाट तीर्थयात्रापछि फर्किएकी ती महिला चैत ७ गते माइक्रो बस चढेर बागलुङ गएकी थिइन् ।

आइतबार गरिएको नमुना परीक्षणमा एकजना महिलाको नमुना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुले जानकारी दिनुभयो ।

‘बागलुङमा आरडिटीमार्फत गरिएको परीक्षणमा एक जना महिलाको कोरोना संक्रमण पोजेटिभ देखिएका कारण पिसिआर प्रविधिबाट परिक्षण गर्नको लागि पोखरा वा काठमाडौं पठाउने तयारी गरिरहेका उहाले बताउनुभयो । जनस्वास्थ्य अधिकृत सुरज गुरौका अनुसार आरडिटी परिक्षणमा देखिदैंमा संक्रमण भएनभएको भन्न मिल्दैन।

डाक्टरका अनुसार ‘आरडिटीमा गरिएको परीक्षणलाई आधार मान्न मिल्दैन। त्यसलार्य थप पुष्टि गर्नको लागि स्वाबको संकलन गरेर पोखरा पठाउँने तयारी भईरहेको छ । आरडिटीमा आएको नजितालाई पिसिआर प्रविधिबाट परीक्षण गरेपछि मात्रै संक्रमण भएनभएको भन्ने कुराको पुष्टि हुन्छ, डा गुरौले भन्नुभयो अहिलेको नजिताले संक्रमण भएको भन्ने होइन। थप परीक्षणको लागि भोलि स्वाब पोखरा पठाउँदै छौं।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन, रवि लामिछानेलाई ‘छाती थाप्न’ आउन आग्रह

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ

सम्बन्धित

धुलोजन्य वायु प्रदूषण उच्च

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

अर्बौँको एनसेल कारोबारमा ‘अदृश्य सेटिङ’—२ वर्षदेखि दराजमा थन्क्याइएको त्यो गोप्य प्रतिवेदन

सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले भन्यो– प्रतिरक्षाका लागि जे गर्न पनि तयार छौं

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले सरकारलाई छलफलमा झिकायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com