ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डोल्पाको त्रिपुराकोटमा नमूना मतदान सम्पन्न, शतप्रतिशत मत सदर


admin

डोल्पा, ७ मंसिर ।  डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ अन्तर्गत कोटबगरमा आसन्न प्रदेश र प्रतिनिधिसभाको अन्तक्र्रियासहितको नमूना मतदान सम्पन्न भएको छ ।

जिल्ला निर्वाचन कार्यालय डोल्पाको आयोजनामा भएको नमूना मतदान कार्यक्रममा २६ जना मतदाताले नमूना मतदान कार्यमा सहभागिता जनाएका थिए ।

मतदाता शिक्षाको प्रभावकारिता र मतदान गर्ने तरिकाबारे मतदाताले जानकारी गराउने उद्देश्यले भएको मतदान कार्य शतप्रतिशत सफल भएको निर्वाचन अधिकारी विक्रम गिरीले जानकारी दिनुभयो । १३ महिला र १३ पुरुष गरी २६ जना मतदाता मतदान कार्यमा सहभागी भएका थिए ।

भौगालिक विकटता र दुर्गमताका कारण ढिलो गरी शुरु भएको मतदाता शिक्षा नमूनाका रुपमा गरिएको नमूना मतदान कार्यक्रममा भएको शतप्रतिशत सफलताले मतदाता शिक्षा प्रभावकारीरुपमा सञ्चालन भएको सन्देश जाने र यसले मंसिर १० को निर्वाचनमा हुने मतदान कार्यमा मत बदर हुने मतदाताको संख्या घट्दै जाने आशा लिएको निर्वाचन अधिकारीले बताउनुभयो ।

जिल्लामै नमूनाको हिसाबमा गरिएको नमूना मतदानमा शतप्रतिशत सदर भएकाले वडा नं १ मा घरघरमा मतदाता शिक्षा दिन खटिनुभएकी लक्ष्मीकुमारी थापाले गरेको कामको समेत प्रशंसा गरिएको थियो । बिहीबार सदरमुकाम दुनै पनि नमूना मतदान कार्यक्रम रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com