ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुखी जिवन संगै मनोरन्जन दिएर बृद्धबृद्धालाई सम्मान गदै रिब्दीकोट गाउँपालिका (भिडियोसहित)


admin
पुस २४, २०७६ बिहीबार  १ : ४६ बजे

पाल्पा,२४  पुस । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर ८ फेकमा रहेका दिवासेवा केन्द्रले गाउ“मा रहेका बृद्धबृद्धा र एकल महिलाहरु लाई मनोरन्जन दिएर समाजमा स्थापित गर्ने काम शुरु गरेको छ । केन्द्रले महिनामा एकपटक भजन कृतन गरेर उनीहरुलाई मनोरञ्जन प्रदान गर्दै आएको छ ।

पाल्पाको रिब्दीकोट गाउपालिका वडा नम्बर ८ फेक गाउँमा वडा पालिकाले समाजमा रहेका दिवासेवा केन्द्र र वडापालिकाको संयुक्त सहयोगमा गाउँघरमा रहेका बृद्धबृद्धाहरु लाई रमाईलो गराउने र सुखी जिवन संगै मनोरन्जन दिएर समाजमा दिन कटाउने भन्दै भजन कृतन र दिवा खाजाको समेत ब्यावस्था गर्न वडा पालिकाले बजेट नै बिनियोजित गरेर काम गरेको वडा अध्यक्ष नाराण लामटाङेले जानकारी दिए।वडापालिकाको बेला बेलामा उमेर अनुसार बृद्धबृद्धालाई सम्मान समेत गर्ने गरेको छ । वडापालिकाको सम्मानले खुशी लागेको स्थानीय पाका ठाकुरसिंह सुर्यवंशीले प्रतिक्रृया दिए ।

वडा पालिकाले समाज रहेर जस्ले आफ्ना सासु ससुरा लाई सम्मानजनक हिसावले सेवा गर्ने असल बुहारी सम्मान र बृद्धबृद्धाहरु लाइ भेटघाट गराउने थलोको रुपमा काम गरेको दिवासेवा केन्द्रका सचिव मोहन कुवरको भनाईछ ।समाजका बृद्धहरु बाट धेरै कुरा सिक्न बाकी रहेको बताउदै उहाहरुलाई सम्मान गरेर मात्रै भन्दा पनि हरेक दिनको ब्यावहार परिर्वतन गरेर समाज रहेका आमाबुबा लाई भाषण भन्दा पनि आनीबानी समेत सुधार गर्नु पर्ने गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषीराम अर्यालले बताए । पछिल्लो समयमा समाजमा रहेका बृद्धबृद्धाहरु लाई परिवारबाट नै अपहेलनाका गरिएका खबर सुनिरहेका बेला रिब्दीकोट गाउपालिकाको ग्रामिण भेगमा भने यो कार्यक्रमले सकरात्मक सन्देश प्रवाह गर्न मद्धत पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपा निर्वाचनमा ‘नागरिक करारपत्र’ : दलीयकरण अन्त्य, उच्च आयोग गठनको वाचा

आज महाशिवरात्रि: पशुपतिनाथका चार वटै ढोका खुला, दर्शनार्थी र साधुसन्तको घुइँचो

सम्बन्धित

विशेष महाधिवेशनका बेला विदेशी सूत्रहरुले पहुँच राखेका थिए : नेका. महामन्त्री घिमिरे (भिडियो)

स्थलगत – १ : ‘बा’ र ‘बालेन’ शैली

एआईको दुरुपयोग रोक्न नेपाल प्रहरीले छुट्टै सेल गठन

‘हल्लाको राजनीति’ हावी, मधेशका एजेन्डा संकटमा — डा. सीके राउत (भिडियोवार्ता)

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

बालेनको मौन अभियानः पर्दापछिको रहस्यमय रणनीतिक आयाम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com