
काठमाडौं, १५ मंसिर । हुम्लाको खर्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी उम्मेदवार रूपा शाही विजयी हुनुभएको छ ।
नेकपा उम्मेवार शाहीले एक हजार चार सय ५४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
यस्तै नेपाली कांग्रेसकी उम्मेदवार ताराकुमारी शाहीले एक हजार तीन सय ८५ मत रहेको छ । राप्रपा संयुक्तका दिपबहादुर शाहीले १० मत प्राप्त गनर््ुभएको । यहाँ दुई हजार ८ सय ६९ मत खसेको थियो।








प्रतिक्रिया दिनुहोस्