
कठमाडौं, १५ मंसिर । ४३ वडा मध्य ३९ वडाको मतपरिणाम सार्वजनिक हुदै गर्दा नेकपाका उम्मेदवार २२ ओटा वडामा विजयी भएका छन् ।
शनिबार भएको उपचुनावमा अहिलेसम्म पालिकाका ३९ वडाको मतपरिणाम सार्वजनिक भएको छ ।
४३ वडामध्ये ३९ वटाको मतपरिणाम सार्वजनिक भएको हो । निर्वाचन आयोगकाअनुसार ३९ मध्ये नेकपाका उम्मेदवार २२ ठाउँमा विजयी भएका छन् ।








प्रतिक्रिया दिनुहोस्