ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली भुमि भारतिय नक्सामा समेटिएको बिरोधमा अछाममा पनि प्रर्दशन


admin
कार्तिक २२, २०७६ शुक्रबार  ७ : ३४ बजे

 

अछाम, २२ कार्तिक। नेपाली भुमि भारतिय नक्सामा समेटिएको बिरोधमा अछाममा पनि प्रर्दशन भएको छ । नेपाली भुमि भारतिय नक्सामा समेटिएको बिरोधमा युवा संजाल साफेबगर, दलित नगर संजाल, नगर स्तरीय युवा संजाल र आरटिआई संजालको नेतृत्वमा बिरोध र्‍याली गरिएको हो ।

एरपोर्ट बजारबाट सुरु भएको र्‍याली साफे हाटबजार हुँदै छिपेखोलामा पुगेर कोणसभामा परिणत भएको थियो । नेपाली भुमि भारतिय नक्सामा समेटीएको बिरोधमा बिरोध र्‍याली निकालेको हो । प्रदर्शनमा लिम्पियाधुरा हाम्रो हो, कालापानि हाम्रो हो, भारतिय बिस्तारबाद मुर्दाबाद, हाम्रो माटो हाम्रो देश प्राण भन्दा प्यारो छ लगाएतका नारा लगाईएको थियो । बिरोध र्‍याली पछि कोणसभामा परिणत भएको भएको कार्यक्रममा र्‍यालीमा चार वटै संजालका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

सम्बन्धित

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

धनगढीमा अवतरण हुन नसकेपछि मध्यराति पुन: काठमाडौं फर्कियो श्री एयरलाइन्सको जहाज

घरबाटै पक्राउ परे दुर्गा प्रसाईं

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com