ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झापामा ठुलो परिणामको विस्फोटक पदार्थ बरामद


admin
आश्विन २३, २०७६ बिहीबार  १२ : ०४ बजे


झापा, २३ असोज । दसैं सकिए लगतै तिहार तथा छठ पर्वलाई लक्षित गरी झापाका सीमावर्ती नाकाबाट बारुद जन्य पटका (विस्फोटक पदार्थ) भित्रिन थालेको छ ।

नेपालमा प्रतिबन्धित बारुद जन्य पटका तस्कर समूहले चोरी निकासीको बाटो प्रयोग गरेर नेपाल भित्राउन थालेको हो । झापाको कचनकवल नाकाबाट भित्राइएको ठुलो परिणामको पटकासहित एउटा मोटरसाइकललाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । हल्दीबारी गाउँपालिका ५ स्थित डाँगागाँउबाट दुई बोरा जगमग पटकासहित मोटरसाइकल नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल २ नम्बर गण झापाका सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेम भण्डारीले जानकारी दिनुभयो ।

मे १ प ३७१३ नम्बरको मोटरसाइकलमा हालेर बिर्तामोडतर्फ लैजाने क्रममा सशस्त्र प्रहरीले विशेष सूचनाको आधारमा पटका बरामद गरेको हो । बरामद पटकाको बजार मूल्य एक लाख रुपैयां रहेको छ ।

बरामद पटकालाई आज बिहान सशस्त्र प्रहरी बल २ नम्बर गण झापामा नष्ट गरिएको छ । बरामद मोटरसाइकललाई भने आवश्यक कारबाहीका लागि भन्सारमा बुझाइने सशस्त्र प्रहरी नायव उपरीक्षक भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

सम्बन्धित

सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि सडकमा वृद्धलाई दुर्व्यवहार गर्ने चालक पक्राउ

द्रूतमार्गको प्रस्थानविन्दु थाती राखेर वैकल्पिक योजनालाई अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

धनगढीमा अवतरण हुन नसकेपछि मध्यराति पुन: काठमाडौं फर्कियो श्री एयरलाइन्सको जहाज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com