ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकै मोटरसाइकलको नेपाली र भारतीय सवारीधनी प्रमाणपत्र


admin

रौतहट, १४ कात्तिक । प्रहरीले एउटै मोटरसाइकलको नेपाली र भारतीय दुुई सवारीधनी प्रमाणपत्र बरामद गरेको छ ।

बिआर ३० एफ ओ ७०८ नं लेखिएको प्लाटिना मोटरसाइकलका दुुई सवारीधनी प्रमाणपत्र इलाका प्रहरी कार्यालय कटहरियाले बरामद गरेको हो । उक्त मोटरसाइकल स्थानीय मोटरसाइकल मिस्त्री मेराजुुल मियाँसँग रु ४० हजारमा एक महिनाअघि खरिद गरेको भन्दै भारत पूर्वी चम्पारण ढाका घर भएका महमद हसमुुदिन अन्सारीका नामको सवारीधनी प्रमाणपत्र देवाही गोनाही नगरपालिका–५ टिकुुलिया टोलका चेतन यादवले प्रहरीसमक्ष बुुझाएका छन् ।

अर्कातर्फ गुुजरा नगरपालिका हरिहरपुुर टोलका रामचन्द्र साहले इञ्जिन नं र चेचीस नंका आधारमा उक्त मोटरसाइकल नेपाली नं ना ३८ प ५०८६ रहेको र यादवले भारतीय नं लेखेको भन्दै आफ्नो नाममा दर्ता रहेको नारायणी अञ्चल यातायात कार्यालय वीरगञ्जबाट प्राप्त सवारीधनी प्रमाणपत्र प्रहरीमा बुुझाएर दाबी गरेका छन् ।

एक महिनाअघि दशैँताका हरिहरपुर बजारबाट उक्त मोटरसाइकल चोरी भएको भन्दै साहले यसअघि नै प्रहरीमा जाहेरी दिएको बताएका छन् । इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख प्रहरी नायब निरीक्षक दीपेन्द्र यादवले दुुई वटै सवारीधनी प्रमाणपत्रको जाँच गराएपछि वास्तविकता आउने बताउनुुभयो ।

अर्का अभियुक्त मोटरसाइकल मिस्त्री मिया फरार रहेकाले उसको खोजी भइरहेको छ । मिस्त्री मिया यसअघि पनि दुुई मोटरसाइकल विवादमा परिसकेको स्थानीय समाजसेवी तावारख मियाले जानकारी दिनुुभयो ।

मिस्त्री मियासँगै जिल्लामा मोटरसाइकल चोरको एउटा गिरोह सक्रिय रहेको छ । गिरोहले जिल्लाका विभिन्न स्थानबाट पटक पटक मोटरसाइकल चोरिहेको स्थानीयवासीले बताएका छन् । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक रामकुुमार दानीले उक्त घटनाबारे गम्भीरताका साथ अनुुसन्धान भइरहेको बताउनुुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com