काठमाडौं, १७ असार । निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ताका लागि निवेदन परेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हलचल भएको छ । बामदेव गौतमसहित कतिपय नेताले नेकपाकै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा एमाले दर्ता गर्न खोजिएको दाबी समेत गरेका छन् । १२ असारमा ...