काठमाडौं, १४ जेठ । ३ ८ सय केजी सुन तस्करी र सनम शाक्यको हत्याका मुख्य आरोपी चुडामणि उप्रेती गोरेले काठमाडौंको टोखामा बुटिकमा सञ्चालन गरेको रहस्य खुलेको छ। प्रहरीको अनुसन्धनको क्रममा २०७३ जेठ १८ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरेर गाजलु द बुटिक एन्ड पार्लर नामक ...