डोल्पा, १५ साउन। बिष खुवाएर हत्या गर्ने एक जना हत्यारा पक्राउ गरि प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ। जाजरकोट कुशे गाउपालिका ५ जहरगाँउ ढिमेका १७ वर्षीय प्रकाश सिंहलाइ बिष खुवाएर हत्या गरेको आरोपमा पक्राउ गरि प्रहरीले सोमबार सार्वजनिक गरेको हो। यहि श्रावण ११ गते ...