काठमाडौं, १४ कातिक । आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोटमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपाल मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ। समूह ए मा लगातार दुई जित निकाल्दै नेपालले समूहको अन्तिम खेलअघि नै सेमिफाइनलमा स्थान पक्का गरेको हो। नेपाल सेमिफाइनल गरेसँगै समूहको अर्को टिम ओमानले पनि ...