काठमाडौं, १२ मंसिर । एएफसी कपअन्तर्गत अस्ट्रेलियाको माकार्थर एफसी र म्यानमारको सान युनाइटेडबीचको खेल ‘तटस्थ’ भूमिमा सरेको छ । म्यानमारको सान युनाइटेडलाई अस्ट्रेलियन सरकारले भिसा दिन अस्वीकार गरेपछि सिड्नीमा हुने तय भएको खेल थाइल्यान्डको बैंककमा सारिएको हो । अस्ट्रेलियाको फुटबल संघले सोमबार सरकारले भिसा दिन ...