काठमाडौं, २ फागुन । आईसीसी टी–२० विश्वकप क्रिकेटमा हिजो भएका खेलमा अमेरिका, युएई र जिम्बावे विजयी भएका छन् । चेन्नाईमा गएराति सम्पन्न समूह ‘ए’ को खेलमा अमेरिकाले नेदरल्यान्ड्सलाई ९३ रनले हराएको हो । जितपछि अमेरिकाको दुई अंक भएको छ । नेदरल्यान्ड्सको भने यो दोस्रो हार ...