काठमाडौं ४ पुष । च्याम्पियन्स ट्रफी र सन् २०२४ देखि २०२७ सम्मको आईसीसी प्रतियोगिता हाइब्रिड मोडलमा हुने भएको छ । जसअनुसार आउँदो वर्ष हुने च्याम्पियन्स ट्रफीका लागि भारत पाकिस्तान नजाने भएको छ । भारतका खेलहरू हाइब्रिड मोडलमा हुने क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोले जनाएको छ ...