काठमाडौं ६ फागुन । आईसीसी च्याम्पियन्स ट्रफीमा पाकिस्तानसँगको खेलको पूर्वसन्ध्यामा न्युजिल्यान्डलाई झड्का लागेको छ । न्युजिल्यान्डका तीव्र गतिका बलर लकी फर्गुसन खुट्टामा चोटका कारण प्रतियोगिताबाट बाहिरिएका अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी ले जनाएको छ । फर्गुसनको ठाउँमा काइल जेमिसनलाई टोलीमा बोलाइएको छ । फर्गुसनको ठाउँमा आएका ...