खलंगा, २६ वैशाख । दार्चुलाको व्यास गाउँपालिका–१ मा यही वैशाख १९ गते गएको हिमपहिरोमा परी बेपत्ता भएका थप एक जनाको शव फेला परेको छ । पहिरोमा पुरिएकी डोटी जोरायल गाउँपालिका–२ की २८ वर्षीया ईश्वरी थापाको शव फेला परेको छाङरूस्थित सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका ...