फेवातालमा साइँली, डुंगा सलल सम्झनामा तिम्रो तस्बिर झलल … स्वरः शिव परियार, संगीतः रामचन्द्र काफ्ले, रचनाः किरण घिमिरे । पर्यटकीय नगरी पोखराको गहनाको रूपमा लिइन्छ फेवाताललाई । फेवाताललाई लिएर निकै सुन्दर गीत साहित्य सृजना भएका छन् । आन्तरिक तथा बाह्य पर्यटकको उत्कृष्ट गन्तव्यको रूपमा रहेको ...