काठमाडौं । प्रदेश १ को प्रदेशसभाको बैठक आज बस्ने भएको छ । यसअघि असोज २५ गतेका लागि तय भएको बैठक आजका लागि सारिएको थियो । आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वास मत लिने तयारी गर्नुभएको छ । भदौ एकमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएका आचार्य ...