काठमाडौं, ३१ वैशाख । काठमाण्डौ उपत्यकासहित देशका मध्य र पूर्वी भेगका केही ठाउँमा बिहानपख पानी परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौ, सिन्धुपाञ्चोक, नुवाकोट, गोरखालगायतका ठाउँमा पानी परिरहेको छ । यस्तै पश्चिममा पर्वत, म्याग्दी, कास्की, पाल्पा, स्याङ्जा र पूर्वमा ताप्लेजुङ र संखुवासभामा ...