काठमाडौं ७ पुस । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलका नाममा रहेको सम्पत्ति जफत गर्न माग गरेको छ। आइतबार जिल्ला अदालत कास्कीमा तीनवटा कसुरमा मुद्दा दायर गर्दै उनीहरूको नाममा भएको सम्पत्ति समेत जफत गर्न माग गरिएको हो। अभियोगमा रवि ...