काठमाडौं १२ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्भपतनका लागि दिइने सरकारी सहायता रोक्न कार्यकारी आदेश जारी गरेका छन्। गर्भपतनका लागि राज्यबाट सहायता दिने प्रावधानलाई हाइड संशोधन भनिन्छ। यो पहिलोपटक १९८० मा लागू गरिएको थियो। यद्यपि, त्यसबेलादेखि यसमा धेरै पटक सुधार गरिएको छ। यसअघिका राष्ट्रपति ...