माघ १९, चितवन । नेकपा एमाले विभाजन भएसँगै माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को जिल्ला समितीको महत्त्वपूर्ण भुमिकामा रहेर काम गरेका र त्यो भन्दा अगाडि एमालेमा पनि महत्वपुर्ण भुमिकामा रहेर काम गरेका ५४ जना नेता तथा कार्यकर्ताहरुले एकीकृत समाजवादी परित्याग गरि नेकपा (माओवादी केन्द्र)मा प्रवेश ...