काठमाडौ १० जेठ । हार्वर्ड विश्वविद्यालयले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनबाट हार्वर्डमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न नपाउने निर्णयपछि यसकाविरुद्ध विश्वविद्यालय प्रशासन अदालत पुगेको हो । विश्वविद्यालयमा पढ्न विदेशी विद्यार्थीलाई रोक लगाउने निर्णयको २४ घण्टा नबित्दै ट्रम्प प्रशासनविरुद्ध मुद्दा ...