काठमाडौ १२ जेठ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले गृहमन्त्री रमेश लेखकले तत्काल राजीनामा दिनुपर्ने निर्णय गरेको छ। बैठकपछि माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले नेपालीलाई भिजिट भिसामा विदेश पठाएर ठगी गरेको आरोप लागेका गृहमन्त्री लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निर्णय भएको बताएका हुन्। अध्यागमनमार्फत नेपालीलाई ...