काठमाडौ १२ जेठ । कैलालीमा त्रिनगर भन्सार कार्यालय प्रमुखमाथि अभद्र व्यवहार गरेको आरोपमा तीन नगर प्रहरीसहित ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बैतडी दशरथचन्द नगरपालिका(१० का ५३ वर्षीय नगर प्रहरी लक्ष्मण सिंह धामी, धनगढी उपमहानगरपालिका(४ का ४६ वर्षीय नगर प्रहरी हवल्दार मणीदत्त भट्ट, वडा(५ ...