काठमाडौ २० जेठ । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुखको जिम्मेवारी विष्णु जोशीले पाएका छन्। मंगलबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले राजुनाथ पाण्डेलाई निलम्बन गरी नगर प्रहरी प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णु जोशीलाई दिएका हुन्। गुरागाईंका अनुसार जोशीलाई छ महिनाका लागि नगर प्रहरी प्रमुखको जिम्मेवारी ...