काठमाडौ २० जेठ । प्रमुख प्रतिपक्षी नेकपा ९माओवादी केन्द्र०ले काठमाडौँ उपत्यकाकेन्द्रित अभियानको सुरुवात गरेको छ।
काठमाडौँको थानकोटमा आयोजित कार्यक्रमबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभियानको उद्घाटन गरेका छन्।
यो अभियान मुलतः उपत्यकाका नेवार र तामाङ समुदायकेन्द्रित हुनेछ। माओवादीले मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान पनि चलाइरहेको छ। यो एक महिनासम्म चल्नेछ।
यसअघि माओवादीले हुलाकी राजमार्गकेन्द्रित अभियान पनि चलाएको थियो।








प्रतिक्रिया दिनुहोस्