काठमाडौ २१ जेठ । काभ्रेको पनौतीबाट बेथानचोक गाउँपालिका(६ भुग्देउ जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । सोही दुर्घटनामा परेर अन्य तीन जना घाइते भएको प्रहरीले जनाएको छ । पनौतीबाट यात्रु लिएर जाँदै गरेकोबा ३ ख ४४३५ नम्बरको बसमा भुग्देउ पुग्दा ...