काठमाडौं, ६ साउन । नेपाल शारिरीक सुगठन तथा फिटनेश संघका उपाध्यक्षं एवं नेपालकै पहिलो शारिरीक सुगठन संस्था नेपाल व्यायाम मन्दिरका अध्यक्ष समेत रहेका नारायण प्रधानले आफ्नो उपाध्यक्ष पदबाट राजीनामा दिएका छन् । क्लबको विधान बमोजिम क्लबका अध्यक्ष अन्य संस्थाको कार्यकारी पदमा रहन नस्कने भएका कारण ...