बझाङ,२० साउन । प्राविधिक शिक्षातर्फ पैसाको चलखेल भएको भन्दै आईतवार संयुक्त विधार्थी सँगठनहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । जिल्लामा रहेको जालपा माध्यामिक विद्यालय देवलमा कृषि तथा भेटेनरी समुहमा प्रवेश परीक्षाका साथै बिगतमा विधार्थी भर्ना प्रकृयामा देखीएको र अनियमिता गरेको भन्दै सँयुक्त रुपमा विधार्थी ...