पोखरा, १६ भाद्र । बालबालिकाको क्षेत्रमा काम गदैँ आएको किवानिज इन्टरनेशनल नेपालको तीन दिने शैक्षिक सम्मेलन शुरु भएको छ । शुक्रबार पोखरामा एक कार्यक्रमकाबीच किवानिज इन्टरनेशनल नेपालका अध्यक्ष सुजनकुमार श्रेष्ठ र किवानिज इन्टरनेशनल एसिया प्यासिफिकका अध्यक्ष पिटर जेन्डरले शैक्षिक सम्मेलनको उद्घाटन गर्नुभयो । अध्यक्ष श्रेष्ठले ...